Official Notice

“उच्च मनोवल र उत्साहका साथ प्रतिष्पर्धा गर्न खेलाडीको हौसला बढाउदै गण्डकी प्रदेशका...

Provincial Sports Council

“उच्च मनोवल र उत्साहका साथ प्रतिष्पर्धा गर्न खेलाडीको हौसला बढाउदै गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री" मिति २०७९/०३/२३-२४ गते भएको प्रदेश स्तरीय प्रतियोगितामा...

“उच्च मनोवल र उत्साहका साथ प्रतिष्पर्धा गर्न खेलाडीको हौसला बढाउदै गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री"

मिति २०७९/०३/२३-२४ गते भएको प्रदेश स्तरीय प्रतियोगितामा छनौट भएको

गण्डकी प्रदेशको टिमलाई प्रदेश खेलकुद परिषदले आयोजना गरेको एक कार्यक्रममा माननीय मुख्यमन्त्रीज्युले गण्डकीको टिमलाई शुभकामना ब्यक्त गर्नु भएको छ ।