गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ मिति २०८३/०२/१५ र १६ गते...
गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ मिति २०८३/०२/१५ र १६ गते बाग्लुङ जिल्लामा आयोजना गर्ने निर्णय भएको जानकारी गराइन्छ। तसर्थ, गण्डकी प्...
गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ मिति २०८३/०२/१५ र १६ गते बाग्लुङ जिल्लामा आयोजना गर्ने निर्णय भएको जानकारी गराइन्छ।
तसर्थ, गण्डकी प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समिति, सम्बन्धित प्रशिक्षकहरूले आफ्ना खेलाडीहरूलाई आवश्यक तयारी अवस्थामा राख्न तथा प्रतियोगितामा सहभागिताको लागि आवश्यक व्यवस्थापन गर्न अनुरोध गरिन्छ।