Official Notice

प्रदेश खेलकुद परिषद् गण्डकीको १३औं बोर्ड बैठक आज मिति २०८३/०१/०९ गते सम्पन्न भएको छ।

Provincial Sports Council

प्रदेश खेलकुद परिषद् गण्डकीको १३औं बोर्ड बैठक आज मिति २०८३/०१/०९ गते सम्पन्न भएको छ। बैठकमा भर्खरै नियुक्ति हुनुभएका माननीय सामाजिक विकास, युवा तथा खेलकुद मन्त...

प्रदेश खेलकुद परिषद् गण्डकीको १३औं बोर्ड बैठक आज मिति २०८३/०१/०९ गते सम्पन्न भएको छ।

बैठकमा भर्खरै नियुक्ति हुनुभएका माननीय सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री तथा परिषद्का अध्यक्ष श्रीमती रेखा गुरुङज्यूलाई हार्दिक स्वागत तथा बधाई ज्ञापन गर्नुका साथै निवर्तमान मन्त्री एवं परिषद् अध्यक्षज्यूप्रति धन्यवाद व्यक्त गरिएको छ।

साथै, प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन लगायतका समसामयिक विषयमा छलफल गरिएको थियो। बैठकमा परिषद्का सदस्यहरू, कार्यकारी सदस्य, सदस्य सचिव, मन्त्रालयका सचिवज्यू तथा माननीय मन्त्रीज्यूबाट महत्वपूर्ण धारणा व्यक्त भएका थिए।

धन्यवाद।

#pscgandaki #boardmeeting