प्रदेश खेलकुद परिषदले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी स्वरूप खेल संघका...
प्रदेश खेलकुद परिषदले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी स्वरूप खेल संघका पदाधिकारीहरूसँग छलफल र अन्तरक्रिया सम्पन्न गरेको छ।प्रदेश खेलकुद परिषदमा द...
प्रदेश खेलकुद परिषदले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी स्वरूप खेल संघका पदाधिकारीहरूसँग छलफल र अन्तरक्रिया सम्पन्न गरेको छ।प्रदेश खेलकुद परिषदमा दर्ता र नविकरण नभएका खेल संघहरुलाई यहि पौष २० गते सम्म नविकरण र दर्ताका लागि आह्वान गरिएको छ । पौष २० गते सम्म दर्ता र नविकरण नर्गने खेल संघहरुलाई दर्ता रद्ध गर्ने गराउने निर्णय भएको छ ।