दशौ रास्ट्रिय खेलकुद प्रतियोगिता खेलाडी पहिचान प्रक्रिया सुरु
दशौ रास्ट्रिय खेलकुद प्रतियोगिता खेलाडी पहिचान प्रक्रिया सुरु उक्त प्रतियोगिताको लागि नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता ,अन्य राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोग...
दशौ रास्ट्रिय खेलकुद प्रतियोगिता खेलाडी पहिचान प्रक्रिया सुरु
उक्त प्रतियोगिताको लागि नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता ,अन्य राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनु भएका, अन्तर प्रदेश बागमतीमा सहभागी हुनु भएका तथा नव प्रतिभाशाली खेलाडी ज्युहरुलाई प्रदेश खेलकुद परिषद , आ आफ्नो जिल्ला खेलकुद बिकास समिति वा खेल संघहरु मार्फत खेलाडी दर्ता फर्म भरी पेस गर्न अनुरोध छ।