प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिको बैठक समितिका संयोजक एवं...
प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिको बैठक समितिका संयोजक एवं प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माज्यूको संयोजकत्वमा सम्पन्न भ...
प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिको बैठक समितिका संयोजक एवं प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माज्यूको संयोजकत्वमा सम्पन्न भएको छ । बैठकमा प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना तथा सञ्चालनका विषयमा छलफल भएको छ ।