गण्डकी प्रदेशको प्रतिनिधित्व गरी विभिन्न राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भई पदक विजेता खेलाडी प्रशिक्षक रेफ्री हरुलाई अध्ययनको लागि छात्रवृत्ति तथा घाइते भएको अवस्थामा उपचारमा सहयोग गर्नेगरी एक ऐतिहासिक कार्यको थालनी प्रदेश खेलकुद परिषद गण्डकीले गरेको छ। सूचना बमोजिम योग्यता पुगेका सबै खेलाडी प्रशिक्षक र रेफ्रीहरूलाई निवेदन पेश गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। जय खेलकुद!
गण्डकी प्रदेशको प्रतिनिधित्व गरी विभिन्न राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भई पदक विजेता खेलाडी प्रशिक्षक रेफ्री हरुलाई अध्ययनको लागि छात्रवृत्ति तथा घाइते ...
Back to News
Share